नेपाली जनसम्पर्क समिति अमेरिकामा च्याप्टर अधिवेशनको तयारी

लण्डन । नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना सबै च्याप्टरहरुलाई अधिवेशनको लागि आव्हान गरेको छ । सभापती सुभाष घिमिरेको निर्देशन भन्दै सहमहामन्त्री बिष्णु बरालद्वारा जारी विज्ञप्तिमा उक्त आव्हान गरिएको हो । नेप्लिज डायस्पोरालाई प्राप्त विज्ञप्तिमा पिकनिक भव्यताका साथ सम्पन्न गरेकोमा सह महामन्त्री बरालले मेरिल्याण्ड च्याप्टरलाई केन्द्रिय समितिका तर्फबाट हार्दिक बधाई सहित धन्यवाद समेत ज्ञापन गरिएको उल्लेख … Continue reading नेपाली जनसम्पर्क समिति अमेरिकामा च्याप्टर अधिवेशनको तयारी